नियम ३०
सर्भेयरको इजाजतपत्र खारेज भएमा
कुनै सर्भेयरको इजाजतपत्र ऐनको दफा ३३ बमोजिम खारेज भएमा त्यसरी खारेज भएको मितिले पाँच वर्षसम्मको अवधिको लागि निजलाई सर्भेयरको रूपमा काम गर्नको लागि अर्को सर्भेयरको इजाजतपत्र दिइने छैन ।